युएईको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति यादव सहभागी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी भएका छन् । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत...