बेलायतले निर्वाचनपश्चात बन्ने सरकारसँग सहकार्यका लागि देखायो तत्परता
काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनपछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। काठमाडौँस्थित बेलायती राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा मार्च ५...