नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व संकलन
टेक्सस (अमेरिका) । संयुक्तराज्य अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन गरेको करिब सात महिनामा पाँच लाखभन्दा बढी अमेरिकी डलर राजस्व संकलन गरेको छ । गत असोजमा औपचारिक सेवा...