राष्ट्रपति पौडेलकी छोरी संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी छिन् । प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि काँग्रेसले समानुपातिकको बन्द सूचीमा खसआर्य महिलातर्फ उनको नाम...