राष्ट्रिय सभा अध्यक्षले भने : ‘समयमै चुनाव गर्नु सरकारको दायित्व हो’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् । संघीय संसद्...