विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
काठमाडौँ । अघिल्लो प्रतिनिधि सभाका विभिन्न समितिमा निकै रस्साकस्सीकाबीच अघि बढाइएका संघीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षाजस्ता विधेयक संसद् विघटनसँगै निष्क्रिय भए । संघीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी...