विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ? भन्दै गगनलाई जीतजंगको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् । बुधबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विशेष...