काँग्रेस सुदूरपश्चिमको १५ बुँदे संकल्प : जनप्रतिनिधिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने प्रतिबद्धता
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनप्रतिनिधिहरूको भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित विभिन्न संकल्पहरू पारित गरेको छ। नेपाली काँग्रेस अन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कैलालीको...