एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको ईश्वर पोखरेलको दाबी
काठमाडौँ। नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई कमजोर बनाउँदै अस्तित्वहीन बनाउने लक्ष्यका साथ विभिन्न प्रकारका योजनाबद्ध गतिविधि र षड्यन्त्र भइरहेको दाबी गरेका छन्। यस्ता प्रयासहरू बाह्य रूपमा देखिए...