श्रीलंकामा भीषण बाढी पहिरो: १ सय ५९ जनाको मृत्यु, २ सय बेपत्ता
काठमाडौँ । श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १५९ जनाको ज्यान गएको छ । २०० भन्दा बढी अझै बेपत्ता छन् । महानिर्देशक सम्पत कोटुवेगोदाअनुसार राहत कार्य तीव्र रूपमा अगाडि...