श्रीमान-श्रीमती लागुऔषधसहित पक्राउ
काठमाडौँ । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित श्रीमान-श्रीमतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन्...