कोषले अब श्रमिकका श्रीमान्-श्रीमतीको उपचार खर्च पनि बेहोर्ने
काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान्-श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संशोधन) ले यो व्यवस्था गरेको हो। यो सुविधा...