श्रीपशुपति हिन्दु विश्वविद्यालय निर्माण प्रक्रिया सुरु
काठमाडौँ । ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढेको छ । हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ...