सभामुखको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् । २०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसँग...