लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारले हिजो (सोमबार) प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो। नव नियुक्त सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण...