नेपाल सरकारका अधिकृत जातीय छुवाछुतको कसूरमा पक्राउ, कारबाही गर्न सांसदहरुको माग
काठमाडौं । जातीय छुवाछुतको कसुरमा नेपाल सरकारका एक अधिकृत पक्राउ परेका छन् । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ आएका अधिकृत श्रीकृष्ण बिडारी जातिय छुवाछुत गरेको आरोपमा...