गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल
पोखरा । वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार बराललाई शपथ खुवाएका...