पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी-गोकर्ण-सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ...