व्यक्तिगत श्रम स्वीकृतिको व्यवस्था विपरीत काम गरेको भन्दै म्यानपावर कम्पनीलाई जरिवाना
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै ओशो रिक्रुटिङ एजेन्सी प्रालि (इजाजतपत्र नं. ७९५/०६५-६६) माथि कारबाही गरेको छ। विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को...