श्रम सहचारी परराष्ट्र होइन, श्रम मन्त्रालयकै मातहत रहनुपर्नेमा प्रशासनिक वृत्तमा बहस
काठमाडौँ । विदेशस्थित श्रम सहचारीको कार्यक्षेत्र र व्यवस्थापन सम्बन्धी विषयमा प्रशासनिक वृत्तमा बहस सुरु भएको छ। कार्यविभाजन नियमावली, २०८३ मा श्रम सहचारीको जिम्मेवारीसम्बन्धी व्यवस्था समावेश भएपछि श्रमिक संरक्षणसँग प्रत्यक्ष जोडिएको...