श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठायो, मलेसियासँग श्रम समझदारी सुधार्ने तयारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँगको श्रम समझदारी सुधार गर्ने विषयमा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ। मन्त्रालयका अनुसार, सन् २०१८ मा हस्ताक्षर भएको नेपाल–मलेसिया श्रम समझदारीलाई समयानुकूल...