वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘श्रम संसार’ एपमार्फत अनिवार्य अनलाइन प्रकाशन गर्नुपर्ने
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । विभागले...