लोकप्रिय बन्यो रास्कोट र भगवतीमाईको श्रम रोजगार बैङ्क कार्यक्रम
सुर्खेत । कर्णाली प्रदेशको आफ्नै सुन्दरता छ । कर्णालीका जीवन गाथा आफ्नै किसिमका छन् । कर्णाली प्रदेशलाई मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट हेर्ने दृष्टिकोण व्यक्तिपिच्छे फरक पर्न सक्छ यथार्थमा कर्णाली कस्तो छ...