यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ
काठमाडौँ । यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौँमा प्रहरीले छापा मारेको छ। बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।...