मधेस सरकार श्रम तथा यातायात मन्त्रालयको ११ बुँदे निर्देशन
काठमाडौँ । मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरूको कामलाई छिटोछरितो र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले सेवाग्राहीको गुनासो, बिचौलियाको प्रभाव र...