माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकपछि पार्टी कमिटीहरूलाई ‘एक कमिटी एक उत्पादन इकाई’ को रूपमा श्रम...