उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौतमबुद्ध जयन्ती, ‘उभौली’ पर्व र विश्व श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गरी भगवान् गौतमबुद्धको जयन्ती, किरात समुदायको...