दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न उर्दी !
काठमाडौँ । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणका लागि श्रमदान अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै धरानबाट ५० जना श्रमदाताको टोली...