जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ । आन्दोलनका शहीदहरूको स्मृतिमा बिहीबार साँझ ६ बजे श्रद्धा सुमन सभा गर्न लागेको प्रवक्ता...