‘हिंसारहित समाजका लागि समन्वित प्रयास आवश्यक’ : मन्त्री श्रेष्ठ
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्दै सुरक्षित र समावेशी समाज निर्माणका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक...