मापसे गरी मतदान केन्द्र पुगेका मतदान अधिकृत बर्खास्त
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा खटिएका एक जना मतदान अधिकृत बर्खास्त भएका छन्। बर्दघाट नगरपालिका-१३ मझौनीस्थित दुर्गा माध्यामिक विद्यालयमा कार्यरत श्याममणिप्रसाद मण्डललाई शनिबार बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको...