प्रमुख प्रशासकीय अधिकृतसहित प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार दोषी ठहर
काठमाडौँ । मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार कमलकुमार उपाध्याय भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् । रजिष्ट्रार नियुक्त भए भएको दोस्रो दिनमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय विरुद्ध...