चाँगुनारायण-७ का वडाध्यक्ष श्रेष्ठका नाममा पक्राउ पुर्जी जारी
काठमाडौँ । आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन्। भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना...