रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
काठमाडौँ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ तीर्थयात्री लिएर जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि सो क्षेत्रका राजनीतिक तथा संगठनात्मक कार्यक्रम शोक सभामा परिणत गर्दै समापन गरिएको छ।...