शोक दिवस मनाउने र मृतक परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका दुई निर्णय
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् ।...