रोल्पा जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले भन्यो-‘सिंगो राष्ट्रलाई शोकमग्न बनाएको छ’
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोल्पामा भएको जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै भयावह जीप दुर्घटनामा २०...