धनगढीमा रास्वपा नेता सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न सरकारसँग माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभामा यस घटनाबारे जानकारी गराउँदै...