अनुमतिविनै सञ्चालित कन्सल्टेन्सी प्रकरणमा दुई सञ्चालकलाई कैद सजाय
काठमाडौँ । अनुमति नलिई शैक्षिक परामर्श संस्था सञ्चालन गरेको अभियोगमा पक्राउ परेका ३१ जनामध्ये दुई जना सञ्चालकलाई अदालतले कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार गुल्मी...