गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने
भादगाउँ । भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु ५ लाखसम्मको ऋण...