शैक्षिक अनुसन्धानमा योगदान गर्ने गरी बजेट विनियोजन गर्न सुझाव
काठमाडौँ । शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्न सक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले...