जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका गर्न जल कचरी
डोल्पा । जलवायु परिवर्तन न्युनिकरण गर्न स्थानीयसँग जलकचहरी गरिएको छ । डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा जलवायु परिवर्तन रोक्न पहिलो पटक जलकचहरी गरिएको हो । हरेक बर्ष बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव...