शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार पर्व
काठमाडौँ । शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाएका छन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको...