प्रधानमन्त्री कार्कीद्वारा कतारका समकक्षीसँग टेलिफोन वार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोनमार्फत संवाद गर्दै पश्चिम एसिया क्षेत्रमा पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले कतारमा बसोबास गर्दै काम...