प्रधानमन्त्री देउवालाई ढाका भ्रमणको निम्तो
काठमाडौँ । नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । साथै उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका...