काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं...