नयाँ वर्षमा रविको सन्देश : खिल निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष भएको बताएका छन् । नयाँ वर्षा २०८३ को शुभकामना दिँदै उनले फेसबुकमार्फत यस्तो बताएका हुन् ।...