सुन्दर भवन सँगसँगै प्रहरीको सेवा प्रवाह पनि शुद्ध र सुन्दर हुनुपर्ने : महानिरीक्षक खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान...