प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउँछौँ : मन्त्री मगर
काठमाडौं । खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताएकी छन् । देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध...