आश्विन शुक्ल अष्टमी: नवरात्रको नवौँ दिन, विधिपूर्वक गरियो महागौरी देवीको पूजा आराधना
काठमाडौँ । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ...