शिव शिखर सहकारीका थप २१६ साना बचतकर्तालाई रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा संलग्न शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज उनीहरूको बचत रकम भुक्तानी...